एक्यूप्रेशर

एक्यूप्रेशर

यो चिनिया परम्परागत विधिमा आधारित उपचार पद्धति हो। यस पद्धति अनुसार मानव शरिरमा ३६१ वटा Acupressure Point हुने मान्यता छ। तिनै Acupressure Point हरुलाई दबाएर उपचार गरिने पद्धतिलाई Acupressure Therapy भनिन्छ।

विगेनका मसाज उपकरणहरुमा जडान गरिएका Mounted Massage Roller ले ढाडमा रहेका त्यस्ता Acupressure point हरुलाई दबाउने गरि design गरेर निर्माण गरिएको हुँदा Acupressure Therapy प्राप्त गर्न सकिनछ। जसले गर्दाः
क). रक्तसञ्चारलाई राम्रोसँग सुचारु गर्दछ।
ख). बन्द भएका रक्त नलीलाई खुलाउन सहयोग गर्दछ।
ग). प्राकृतिक रुपमा रोगसँग लड्नसक्ने क्षमता बढाउँछ।