सौय उर्जाबाट विभिन्न किसिमका किरणहरु प्राप्त हुन्छ। तिनै किरणहरु मध्ये फाइदाजनक सबै भन्दा लामो तरङ्ग लम्बाई भएको किरण हो इन्फ्रारेड किरण। विशेष गरि बिहानको समयमा अत्यधिक मात्रामा पाइने यस किरणमा हाम्रो शरिरको २.५ इन्च भित्रि भागसम्म प्रवेश गरि तापीय उर्जा स्थानान्तरण गर्ने क्षमता रहेको हुन्छ। यसले गर्दा शरिरको भित्रि भागमा निष्क्रिय रहेका कोषहरुलाई सक्रिय गराउने, रक्तनलीलाई खुलाउने र हड्डीको मजबुतीका लागि आवश्यक भिटामिन डि लाई सक्रिय गराउने र शरिर भित्र जमेर रहेका विषाक्तहरुलाई पिसाब र पसिनाको र्माफत शरिर बाहिर निकालि शरिरको आन्तरिक शुद्धिकरणमा समेत मद्दत गर्दछ। FIR किरणको यस्तै बहुउपयोगितालाई मध्य नजर गर्दै सौर्य किरणबाट पाइने जस्तै FIR किरण उत्सर्जन गर्ने क्षमता युगियाद्धारा उत्सर्जन हुने FIR मा पनि रहेको छ। युगियामा करिब ९८.६ प्रतिशत FIR उत्सर्जन गर्ने क्षमता रहेको पुष्टिकरण भई प्रमाणपत्र समेत प्राप्त गरेको छ। तसर्थ विगेनका उपकरणहरु सबैमा युगियाको प्रयोग भएका कारण सम्पुर्ण उपकरणहरुबाट हामीलाई पर्याप्त मात्रामा FIR प्राप्त हुन्छ जुन विविध स्वास्थ लाभहरु प्राप्त गर्न उपयोगी हुन्छ।